• होमपेज
  • बीमा
  • हिमालयन लाइफको सीइओ बने दाहाल

हिमालयन लाइफको सीइओ बने दाहाल

  • बुधबार, कार्तिक १३, २०८२
हिमालयन लाइफको सीइओ बने दाहाल

कपिल कुमार दाहाल हिमालयन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बनेका छन् । यसअघिका सीइओ मनोज कुमार लाल कर्णले राजिनामा दिएपछि दाहाल कम्पनीमा निमित्त सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

बुधावर (कात्तिक १२ गते) बसेको कम्पनीको सञ्चालक समितिको बैठकले दाहाललाई सीइओको रुपमा नियुक्ति गर्ने निर्णय गरेको हो । लाल कर्णले गत असोज २७ गते पदबाट राजिनामा दिएका थिए ।

Facebook Comments

सम्बन्धित समाचार