• होमपेज
  • बीमा
  • नेपाल लाइफ इन्स्योरेन्सको नाफा १७.४%ले बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १७.४%ले बढ्यो

  • शुक्रबार, साउन ३१, २०८२
नेपाल लाइफ इन्स्योरेन्सको नाफा १७.४%ले बढ्यो

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। इन्स्योरेन्सले अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्ष खुद नाफा १७.४ प्रतिशतले बढाएको हो।कम्पनीले अघिल्लो वर्ष ५१ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको थियो। इन्स्योरेन्सको व्यापार बढ्दा मुनाफामा सुधार आएको हो।

कम्पनीको दुई आर्थिक वर्षको वित्तीय विवरण (रु हजारमा)

सूचक २०८१/८२ २०८०/८१ फरक %
चुक्ता पुँजी ९०२८७६३ ८२०७९६६ १०
रिटर्न अर्निङ १२४१२८८ १९२३२७६ -३५.५
खुद बीमा शुल्क आर्जन ४७६६७०९३ ४०११०२०६ १८.८
कुल आम्दानी ६८३०८४५८ ५९१७६५७७
कुल खर्च ६४२०७७७५ ५५३५२४८७ १६
कुल खर्च ९३९९५०९१५ ९६७००२६३८ -२.८
खुद नाफा ६०३२६३ ५१३९८२ १७.४
प्रति सेयर आम्दानी रुपैयाँ ६.६८ ६.२६ ६.७
प्रति सेयर नेटवर्थ रुपैयाँ १३६.७५ ३४३.५६ -६०.२
Facebook Comments

सम्बन्धित समाचार