प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा ।