• होमपेज
  • रोजगारी
  • गुठी संस्थामा ७२ जनालाइ जागिर खुल्याे

गुठी संस्थामा ७२ जनालाइ जागिर खुल्याे

  • शुक्रबार, असार २७, २०८२
गुठी संस्थामा ७२ जनालाइ जागिर खुल्याे

गुठी संस्थाले खुला र समावेशी प्रतियोगितात्मक परीक्षाबाट विभिन्न पदमा पदपूर्तिका लागि आवेदन खुलाएको छ। संस्थानले प्रमुख प्रशासन अधिृकत, प्रमुख लेखक अधिकृत, प्रशासन अधिकृत र लेखा अधिृकतको लागि आवेदन माग गरेको छ। यस्तै, कानुन अधिकृत, पुरातत्व अधिकृत, इन्जिनियर, सर्भेक्षक लगायतका पदमा पनि आवेदन मागिएको छ। सबैभन्दा धेरै माग कार्यालय सहायकको छ।

हेर्नुस् सूचना

Facebook Comments

सम्बन्धित समाचार