• होमपेज
  • फाेटाे ग्यालरी
  • कालो तित्रा चरा

कालो तित्रा चरा

  • आइतवार, जेष्ठ १९, २०८२
कालो तित्रा चरा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ बृन्दानवन छेउको खोला बगरमा आहाराको खोजीमा कालो तित्रा चरा । यस चराको शिकार गरिने भएकाले सङ्कटमा रहेको छ । खेतबारी, अग्ला घाँस, झाडी एवं खास गरी खोला नजिकका क्षेत्रमा कालो तित्राले बासस्थान बनाउने गर्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस

Facebook Comments

सम्बन्धित समाचार