• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

  • बिहिबार, पुस १८, २०८१
नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता

नेपाल बैंक लिमिटेड र सुनैना हस्पिटलबीच सम्झौता भएको छ । पौष ०८ गते नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई जनकपुरधाम-०४, कदम चौकमा रहेको सुनैना हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई र बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको स्वास्थ्य सम्वन्धी विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा बिल रकमको १० प्रतिशत देखि १५ प्रतिशतसम्म छुट हुने र विभिन्न सेवामा लाग्ने शुल्कमा १०० प्रतिशत छुट हुने व्यवस्था समेत गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार