• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड भिसा इन्टरनेसनलद्धारा सम्मानित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड भिसा इन्टरनेसनलद्धारा सम्मानित

  • मङ्लबार, अशोज ८, २०८१
नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड भिसा इन्टरनेसनलद्धारा सम्मानित

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) भिसा इन्टरनेसनलद्धारा आयोजित लिडरसिप कन्क्लेभ नेपाल २०२४ मा ‘‘Excellence in New Payment Flows- Issuer’ बाट सम्मानित भएको छ ।

काठमाडौंमा आयोजना भएको ‘भिसा लिडरसिप कन्क्लेभ नेपाल २०२४’ कार्यक्रममा एनआईएमबी सम्मानित भएको हो । विगत ४ दशक देखि ग्राहकवर्गहरुलाई गुणस्तर सेवा दिदैं आएको एनआईएमबीले आगामी दिनहरुमा पनि ग्राहकवर्गहरुलाई आधुनिक डिजिटल माध्यममा थप सेवा तथा सुविधा दिने प्रतिबद्धता जनाएको छ ।

हाल बैंकको २७४ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ७७ वटा शाखा रहित बैंकिङ र २६६ वटा एटीएम रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार