• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंक दुई विधामा सम्मानित, भिसा इन्टनरनेसनलले लिडरसिप कन्क्लेभमा दियो अवार्ड

कुमारी बैंक दुई विधामा सम्मानित, भिसा इन्टनरनेसनलले लिडरसिप कन्क्लेभमा दियो अवार्ड

  • आइतवार, अशोज ६, २०८१
कुमारी बैंक दुई विधामा सम्मानित, भिसा इन्टनरनेसनलले लिडरसिप कन्क्लेभमा दियो अवार्ड

कुमारी बैंक दुई विधामा सम्मानित भएको छ। बैंक भिसा इन्टरनेस्नलद्वारा एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड बिजनेस र एक्सिलेन्स इन क्रस बोर्डर बिजनेस अवार्डबाट सम्मानित भएको हो।

असोज ४ गते आयोजित लिडरसिप कन्क्लेभमा आफूलाई दुई विधामा अवार्ड प्रदान गरिएको बैंकले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

Facebook Comments

सम्बन्धित समाचार