• होमपेज
  • वाणिज्य बैंक
  • सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

  • आइतवार, भदौ २३, २०८१
सिद्धार्थ बैंकका ग्राहकलाई मिराबेल रिसोर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकले काभ्रेको धुलिखेलमा रहेको मिराबेल रिसोर्ट एन्ड होटल प्रालिमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।

छुट उपलब्ध गराउने सम्बन्धमा दुवै संस्थाबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार मिराबेल रिसोर्टले उपलब्ध गराउने सेवा उपभोक मा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा

सम्झौता अनुसार फुड र बेभरेजका साथै होटल बसाइ सेवामा बैंकका ग्राहकहरूले १५ प्रतिशतसम्मको छुट प्राप्त हुनेछ ।

छुट सुविधा पाउनका लागि रिसोर्टले उपलब्ध गराउने सेवाबापतको भुक्तानी बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत गर्नु पर्ने छ ।

Facebook Comments

सम्बन्धित समाचार