• होमपेज
  • प्रविधि
  • आइएमई पेमा नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै रकम लोड गर्न सकिने

आइएमई पेमा नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै रकम लोड गर्न सकिने

  • बिहिबार, भदौ ६, २०८१
आइएमई पेमा नबिल बैंकको मोबाईल बैंकिङ एपबाट सिधै रकम लोड गर्न सकिने

डिजिटल वालेट आइएमई पे र नबिल बैंकबीच वालेटबाट रकम लोड गर्नेबारे सम्झौता भएको छ। सम्झौता अनुसार नबिल बैंकको खाता भएका सेवाग्राहीहरुले आफ्नो मोबाईल बैंकिङ एपबाट सिधै आइएमई पे वालेटमा पैसा लोड गर्न सक्नेछन्।

यस सेवाबाट नबिल बैंकको सेवाग्राहीहरुले सरल तथा सुलभ रुपमा आइएमई पे वालेटको सेवा प्राप्त गर्न सकिने विश्वास राखिएको दुवै कम्पनील लिएको छ।

Facebook Comments

सम्बन्धित समाचार