• होमपेज
  • वाणिज्य बैंक
  • राष्ट्रिय बाणिज्य बैंकको इभी लोन फेष्टिभ अफर

राष्ट्रिय बाणिज्य बैंकको इभी लोन फेष्टिभ अफर

  • बुधबार, भदौ ५, २०८१
राष्ट्रिय बाणिज्य बैंकको इभी लोन फेष्टिभ अफर

राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ। यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहीँ भाद्र १ गतेदेखि कार्तिक मसान्तसम्म लागु हुने जनाएको छ।

आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ।

Facebook Comments

सम्बन्धित समाचार