• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैंकको ८.९२% देखि सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा

एनएमबि बैंकको ८.९२% देखि सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा

  • बुधबार, भदौ ५, २०८१
एनएमबि बैंकको ८.९२% देखि सुरु हुने प्रतिस्पर्धी घर कर्जा घोषणा

एनएमबि बैंकले एनएमबि होम लोनमा मात्र ८.९२ प्रतिशत बाट सुरु हुने आकर्षक फ्लोटिंग ब्याजदर उपलब्ध गराएको छ । एनएमबि होम लोनको साथ, ग्राहकहरूले फ्लोटिंग दरको लचिलोपनको आनन्द लिन सक्ने बैंकले जनाएको छ । जसले ग्राहकको आफ्नो सपनाको घर सुरक्षित गर्दा सम्भावित बजार उतार–चढावबाट फाइदा लिन सक्नेछन् ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १८७ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार