• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकले पुर्‍यायो शाखा संख्या ३१५, प्युठानको बिजुवारमा नयाँ शाखा सञ्चालनमा

प्रभु बैंकले पुर्‍यायो शाखा संख्या ३१५, प्युठानको बिजुवारमा नयाँ शाखा सञ्चालनमा

  • शुक्रबार, साउन २५, २०८१
प्रभु बैंकले पुर्‍यायो शाखा संख्या ३१५, प्युठानको बिजुवारमा नयाँ शाखा सञ्चालनमा

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गरेको छ। बैंकले शुक्रबारबाट प्युठानको प्युठान नगरपालिका-४ स्थित बिजुवारमा आफ्नो ३१५औं शाखा सञ्चालनमा ल्याएको छ। जिल्ला समन्वय समितिका प्रमुुख धरम बहादुर जिसीले बैंकको शाखा कार्यालय उद्घाटन गरे। शाखा विस्तारबाट बैंकिङ पहुँच बढाउन र देशको आर्थिक विकासमा सहयोग पुग्ने बैंकले बताएको छ।

Facebook Comments

सम्बन्धित समाचार