• होमपेज
  • वाणिज्य बैंक
  • राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा लोहनी चयन

राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा लोहनी चयन

  • बिहिबार, असार १३, २०८१
राष्ट्रिय वाणिज्य बैंकको डीसीईओमा लोहनी चयन

राष्ट्रिय वाणिज्य बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) काे पदमा देवेशप्रसाद लोहनी चयन भएका छन् । बैंक सञ्चालक समितिको यही असार ९ गते बसेको बैठकले उपकार्यकारी पदमा कार्यरत लोहनीलाई बैंकको रिक्त रहेको तह १२ को नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

विसं २०५१ मा कम्युटर प्रोग्रामर (तह ७)को रूपमा बैंकिङ सेवा प्रवेश गरेका लोहनीले व्यवस्थापन तथा भौतिक विज्ञानमा स्नातकोत्तर उत्तीर्ण तथा सूचना प्रविधिमा विभिन्न अन्तर्राष्ट्रिय कोर्षहरू पूरा गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार