• होमपेज
  • वाणिज्य बैंक
  • सानिमा बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीका लागि नेपाल क्लियरिङ हाउससँग गर्‍यो सम्झौता

सानिमा बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीका लागि नेपाल क्लियरिङ हाउससँग गर्‍यो सम्झौता

  • मङ्लबार, असार ११, २०८१
सानिमा बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीका लागि नेपाल क्लियरिङ हाउससँग गर्‍यो सम्झौता

सानिमा बैंकले अन्तरदेशीय डिजिटल भुक्तानीका लागि नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरेको छ।

नेपाल र भारतमा अन्तरदेशीय डिजिटल भुक्तानी सुविधा प्रदान गर्नका लागि बैंकले क्लियरिङ हाउससँग सम्झौता गरेको हो।

सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज संज्याल र नेपाल क्लियरिङ हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

Facebook Comments

सम्बन्धित समाचार