• होमपेज
  • बीमा
  • एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

  • मङ्लबार, जेष्ठ २९, २०८१
एशियन लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले बर्दिवास नगरपापालिका ३ गौरिबासमा मुत्यु दाबी बापतको रकम चार लाख ८४ हजार ९ सय रुपैयाँ बीमितको आमा भक्त कुमारी बुढाथोकीलाई हस्तान्तरण गरेको हो ।

स्वर्गिय बीमित पुर्ण बहादुर बुढाथोकीले सुखी जीवन बीमा बीमाङ्ग २ लाख ६ हजार को बीमा गरेका थिए । स्वर्गिय पूर्ण वहादुर बुढाथोकिको गत भदौमा मोटर साईकल दुर्घटनामा परी मुत्यु भएको थियो ।

उक्त कार्यक्रमा अभिकर्ता, समाजसेवी, पुर्व कर्मचारी अस्मिता कार्की बर्दिवास शाखा प्रबन्धक इन्द्र बहादुर थापा मगरले उक्त रकम वापतको चेक हस्तान्तरण गरेका हुन् ।

Facebook Comments

सम्बन्धित समाचार