• होमपेज
  • प्रविधि
  • आइएमई पेमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट काट्नेले शतप्रतिशत क्यासब्याक जित्न सक्ने

आइएमई पेमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट काट्नेले शतप्रतिशत क्यासब्याक जित्न सक्ने

  • आइतवार, चैत्र १८, २०८०
आइएमई पेमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट काट्नेले शतप्रतिशत क्यासब्याक जित्न सक्ने

डिजिटल वालेट आइएमई पेले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्नेलाई लक्षित गर्दै ‘जेट सेट रिवार्ड’ नामक अफर ल्याएको छ । यो अफर अन्तर्गत आइएमई पे एपमार्फत अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा शतप्रतिशत क्यासब्याक साथै अन्य पुरस्कार जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

चैत ६ गतेदेखि जेठ सम्म तीन महिनाको लागि चल्ने सो अफरका ३ जना विजेताको नाम आइएमई पेको सामाजिक सन्जालमा सार्वजनिक गरिने बताइएको छ। पहिलो विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको शतप्रतिशत क्यास ब्याक पाउने कम्पनीले जनाएको छ। यस्तै, दोस्रो हुनेल द लेकसाइड रिट्रिट (पोखराको प्याकेज जित्न सक्ने छन्) भने तेस्रो हुनेले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने छन्।

आइएमई पेमार्फत टिकट खरिद गर्ने ग्राहकहरुले हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पाउने छन्।

 

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि