• होमपेज
  • शेयर मार्केट
  • कृषि विकास बैंकले बनायो सेयरधनीको हात खाली

कृषि विकास बैंकले बनायो सेयरधनीको हात खाली

  • शुक्रबार, माघ २६, २०८०
कृषि विकास बैंकले बनायो सेयरधनीको हात खाली

कृषि विकास बैंकले सेयरधनीको हात खाली बनाएको छ ।

बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०७८/७९ मा भने सेयरधनीलाई १३ प्रतिशत लाभांश दिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार