• होमपेज
  • बीमा
  • प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

  • आइतवार, माघ १४, २०८०
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दावी भुक्तानी

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको बारा जिल्ला स्थित कलैया शाखाले आफ्नो बिमितको मृत्युप्रश्चात दाबि भुक्तानि गरेको छ । कम्पनीले मृतक जउवाद मियाँ मन्सुरीको परिवारलाई दाबि वापतको रकम आइतबार हस्तान्तरण गरेको हो ।

कम्पनीले मृतकको श्रीमती समिला खातुनलाई मृत्यु दाबी वापात को २ लाख ३२ हजार २ सय रुपैयाँ भुक्तिानी गरेको छ । सो बीमालेख बापत बीमितले दुई किस्ता गरी जम्मा अठ्ठाईस हजार रकम भुक्तानी पश्चात जउवाद मियाँ मन्सुरीको निधन भएको थियो ।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लि. मधेश प्रदेश प्रमुख सुदिष्ट कुमार गुप्ता, कर्मचारी रामस्वरुप प्रसाद साह, श्रीतु अर्याल, सुवर्ण गाउँपालिका वडा प्रमुख, मृतकका आफन्त तथा अभिकर्ताहरुको उपस्थितिमा सो रकम बराबरको चेक हस्तान्तरण गरिएको थियोे ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा