• होमपेज
  • बीमा
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १ करोड १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १ करोड १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

  • आइतवार, माघ ७, २०८०
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १ करोड १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

जीवन बीमा दावी भुक्तानीमा सर्वाधिक रकमको दावी भुक्तानी दिन सफल रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पोखरा महानगरपालिका वडा नं. २ निवासी ईन्जिनियर विनोद पराजुलीको परिवारलाई जीवन बीमा दावी रकम भुक्तान गरेकोछ । कम्पनीको लेखनाथ शाखाबाट १ करोड बिमाङ्कको समुन्नति जीवन बीमा योजनाको बीमालेख खरिद गरेका थिए । उक्त वीमाशुल्क बापत ७ लाख रकम जम्मा गरेका पराजुलीको क्यान्सरका कारण देहवासन भएको थियो ।

कम्पनीका काठमाडौं तथा गण्डकी प्रदेशका बिजनेस हेड सरोज अधिकारी र लेखनाथ शाखा प्रमुख विष्णुहरी अधिकारीले पराजुलीको इच्छाइएको व्यक्ति उनकी धर्मपत्नी बविता सुवेदी पराजुलीलाई दावी रकम रू. १ करोड १४ लाख रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा सिनियर एजेन्सी मेनेजर खेमराज भण्डारीले मृतक पराजुलीलाई बीमा गराउँदा र जीवन बीमाकै सकृय अभिकर्ताको रूपमा अगाडि बढाइ एमडिआरटी बनाउन सफलहुँदाका क्षणहरूको स्मरण गरेका थिए । बिजनेस हेड सरोज अधिकारीले बीमाको आवश्कता र महत्त्वका बारेमा प्रकाश पारेका थिए ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा