• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बैंकको वार्षिक साधारणसभा सम्पन्न

नेपाल बैंकको वार्षिक साधारणसभा सम्पन्न

  • आइतवार, पुस २९, २०८०
नेपाल बैंकको वार्षिक साधारणसभा सम्पन्न

नेपाल बैंक लिमिटेडले ६४औं वार्षिक साधारणसभा आज पुस २९ गते सम्पन्न भएको छ।

काठमाडौंको धर्मपथस्थित बैंकको प्रधान कार्यालयमा साधारणसभा सम्पन्न भएको हो। सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ।
यसपालि नेपाल बैंकले शेयरधनीहरुलाई भने निराश बनाएको छ। उक्त आर्थिक वर्षका लागि बैंकले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको थियो।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा