• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंकले ल्यायो नागरिक बचत खातामा फेस्टिभ अफर

कुमारी बैंकले ल्यायो नागरिक बचत खातामा फेस्टिभ अफर

  • मङ्लबार, पुस ३, २०८०
कुमारी बैंकले ल्यायो नागरिक बचत खातामा फेस्टिभ अफर

कुमारी बैंकले नजिकिंदै गरेको क्रिस्मस, यःमरि पुन्हि तथा तमु ल्होसार जस्ता चाडपर्वलाई लक्षित गरेर नागरिक बचत खातामा आर्कषक छूट तथा  अफरहरु प्रदान गर्ने भएको छ ।

आगामी पुस ८ गतेदेखि २० गतेसम्म नयाँ खोलिने खातामा पहिलो एक वर्षसम्म डेबिट कार्ड, मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सुविधाहरु निःशुल्क प्रदान गरिने छ भने सो खातामा न्युनतम रकम १ हजार रुपैयाँ हुनुपर्नेछ । उत्त सुविधाहरु नागरिक बचत खातामा मात्र लागू हुने कम्पनीले बताएको छ ।

डिजिटल बैंकिङ सेवाहरुलाई प्रोत्साहन गर्नका साथै बैंकिङ सेवामा उत्कृष्टताको परम्परालाई निरन्तरता दिँदै ग्राहक तथा समुदायको समृद्धिमा योगदान पुर्‍याउन सदैब तत्पर रहेको पनि कम्पनीले बताएको छ ।

कम्पनीले देशव्यापी ३०९ शाखारसञ्जाल, ३१४ वटा एटीएम, ६५ शाखा रहित बैंकिङ इकाई तथा ४९ वटा एक्स्टेन्सन काउन्टरमार्फत् वित्तीय सेवा सुविधा दिँदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि