• होमपेज
  • बीमा
  • रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा सम्मान

  • बुधबार, पुस ६, २०७९
रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा सम्मान

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा धनगढीमा अभिकर्ता भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, चिफ बिजिनेस अफिसर सूर्यप्रकाश गुप्ता, चिफ बिजिनेस अफिसर सन्दीप कसजु, रिजनल मेनेजर ललितबहादुर साउदको तथा कम्पनीका स्थानीय प्रतिनिधिको उपस्थिति थियो।

कार्यक्रममा कम्पनीका अभिकर्ता ‘रिलायन्स साथी’हरुलाई उत्कृष्ट व्यावसायिक प्रदर्शन गरिएबापत सम्मान गरिएको थियो।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि