• होमपेज
  • वाणिज्य बैंक
  • कुमारी बैंकका चाडपर्वलक्षित योजना, क्यासब्याकदेखि इलेक्ट्रिक स्कुटर उपहारसम्म

कुमारी बैंकका चाडपर्वलक्षित योजना, क्यासब्याकदेखि इलेक्ट्रिक स्कुटर उपहारसम्म

  • सोमवार, अशोज ३, २०७९
कुमारी बैंकका चाडपर्वलक्षित योजना, क्यासब्याकदेखि इलेक्ट्रिक स्कुटर उपहारसम्म

कुमारी बैंकले ग्राहकका लागि चाडपर्वलक्षित विभिन्न योजनाहरु ल्याएको छ।

नेपालीहरुको महान चाड दसैँ, तिहार र छठलाई लक्षित गरी बैंकले आकर्षक योजनाहरु ल्याएको हो। बैंकले एफवान सफ्ट पालि र फोनपेसँग सहकार्यमा ल्याएको ती योजनामा ग्राहकलाई आकर्षक छुट, क्यासब्याक र उपहारको व्यवस्था गरिएको छ। यी योजनाहरुले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने विश्वास बैंकको छ।

यस्ता छन् कुमारी बैंकका योजनाहरु–

बैंकले देशभर १९८ शाखा, १९५ एटीएम, ५३ शाखारसहित बैंकिङ इकाइ र २४ वटा एक्सटेन्सन काउन्टबाट बैंकिङ सेवाहरु प्रदान गरिरहेको छ। बैंकिङ सुविधाको पहुँच हरेक नागरिकमा पुग्नुपर्ने बैंकको विश्वास छ। बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा