• होमपेज
  • अर्थ/वाणिज्य
  • सेयर लोन नलिएकालाई पनि लोन तिर्नु भन्दै पठायो नबिल बैङ्कले म्यासेज

सेयर लोन नलिएकालाई पनि लोन तिर्नु भन्दै पठायो नबिल बैङ्कले म्यासेज

  • बिहिबार, भदौ २३, २०७९
सेयर लोन नलिएकालाई पनि लोन तिर्नु भन्दै पठायो नबिल बैङ्कले म्यासेज

बुधवार नबिल बैङ्कले आफ्ना सबै ग्राहकहरूलाई सेयर लोनको पैसा तिर्न भनेर म्यासेज पठाएको छ | बैङ्कमा खाता मात्र भएर सेयर लोन नलिएता पनि उक्त म्यासेज आएको थियो | लोन नै नलिई म्यासेज आउनाले खातावालाहरू अचम्मित भएका छन् | म्यासेजमा सात दिन भित्र भनिएको रकम बैंकमा जम्मा गर्न भनिएको छ |

सेयर लोन नलिने लाई पनि म्यासेज जानुलाई बैङ्कले आफ्नो सिस्टममा त्रुटिका कारण भएको जनाएको छ | बैङ्कले एनसीएल नम्बरहरू सबैलाई म्यासेज गएछ पछि हामीले फेरी माफी मागेर म्यासेज पठाएका छौँ  भन्यो  | ‘सेयर लोन लिएका लाई मात्र पठाउनुपर्ने सबैलाई पठाएछन् गर्नुपर्ने काम त राम्ररी गर्नु नि !’ आइटि डिपार्टमेन्टलाई उद्धृत गर्दै बैङ्कका एक कर्मचारीले भने |

सिस्टममा कहिले कहीँ गल्ती त हुन्छ नै,  तर यसलाई सामान्य गल्ती भएर नजरअन्दाज गर्न भने हुँदैन | यस किसिमको गल्तीले बैङ्क प्रतिको विश्वास घट्ने मात्र हैन बैङ्कको खर्च पनि बढाउँछ | समय समयमा बैङ्कमा हुने गरेको सिसा अडिट माथि पनि यस्तो किसिमको त्रुटिले प्रश्न उठाउँछ

 
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि