• होमपेज
  • रेमिटेन्स
  • आइएमई रेमिटेन्स र पतञ्जली आयुर्वेदबीच सम्झौता

आइएमई रेमिटेन्स र पतञ्जली आयुर्वेदबीच सम्झौता

  • बुधबार, भदौ १५, २०७९
आइएमई रेमिटेन्स र पतञ्जली आयुर्वेदबीच सम्झौता

आइएमई रेमिटेन्स र पतञ्जली आयुर्वेदबीच सम्झौता भएको छ । सम्झौता अनुसार भारतमा बसोबास गर्ने नेपालीले अब भारतभर रहेका पतञ्जली समूहमा आवद्ध विभिन्न १० हजार आउटलेटमा गएर सजिलै नेपाल पैसा पठाउन सक्नेछन् ।

सम्झौता पत्रमा पतञ्जली समूहद्वारा प्रवद्र्र्धित भरुवा सोलुसन प्रालिका तर्फबाट निर्देशक डा. ऋषी कुमार र आइएमई इन्डिया तर्फबाट प्रमुख कार्यकारी अधिकृत गौतम नैथानीले हस्ताक्षर गरेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार