• होमपेज
  • विकास बैंक
  • कामना सेवाका ग्राहकलाई हिबाची प्लेसमा छुट

कामना सेवाका ग्राहकलाई हिबाची प्लेसमा छुट

  • सोमवार, भदौ १३, २०७९
कामना सेवाका ग्राहकलाई हिबाची प्लेसमा छुट

कामना सेवा विकास बैंक र हिबाची प्लेस बीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाची प्लेसले प्रदान गर्ने सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा योसुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार