• होमपेज
  • देश
  • युनियनका सचिव छायाँचन्द्र भण्डारीलाई प्रहरी अधिकारीले धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

युनियनका सचिव छायाँचन्द्र भण्डारीलाई प्रहरी अधिकारीले धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

  • शुक्रबार, भदौ ३, २०७९
युनियनका सचिव छायाँचन्द्र भण्डारीलाई प्रहरी अधिकारीले धम्की दिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण

न्युज अभियान डट कमका संचारकर्मी, पत्रकार महासंघ काठमाडौंका केन्द्रिय पार्षद एवंं नेपाल  प्रेस युनियनका केन्द्रिय सचिव छायाचन्द्र भण्डारीलाई प्रहरीबाट ज्यान मार्ने धम्की  आएको पारिवारिक स्रोतले बताएको छ । प्रहरीको दरबारमार्ग वृतकी डिएसपी कोपिला चुडालले ज्यान मार्ने धम्की दिएको उहाँको पारिवारिक स्रोतले बताएको छ ।

समाचारको बिषयलाई लिएर डिएसपी चुडालले एक गोली खर्च गर्ने भन्दै दरबारमार्ग प्रहरी वृतको कार्यलय प्रमुखले प्रयोग गर्ने नम्बरबाट भण्डारीको मोबाइलमा धम्की दिएको प्रेस युनियनकी काठमाडौं उपाध्यक्ष टुकामाया भण्डारीले जानकारी दिइन् ।

उनले समाचारमा चित्त नबुझे कानुनी प्रक्रिया सुरक्षित रहँदा रहँदै पनि उहाँले राज्यको जिम्मेबार ब्यक्ती भएर एक गोली खर्च गर्ने सम्मको धम्की दिनु आफैमा कानुनी राज्यको दुरुपयोग भएको विज्ञप्ति जारी गर्दै बताएकी हुन् ।
धम्कीको बिषयमा सम्बन्धित निकायले छानबिन गरि सार्वजनिक जिवन जिउने नागरिक हक कायम गर्न उपाध्यक्ष भण्डारीले अनुरोध गरेकी छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि