• होमपेज
  • बीमा
  • अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच बीमा सचेतना सम्बन्धी समझदारी

अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच बीमा सचेतना सम्बन्धी समझदारी

  • शुक्रबार, असार १७, २०७९
अजोड इन्स्योरेन्स र ज्यापु समाज यलबीच बीमा सचेतना सम्बन्धी समझदारी

अजोड इन्स्योरेन्स लिमिटेड र ज्यापु समाज यलबीच बीमा सचेतना सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा अजोडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्यापु समाज यलका अध्यक्ष तिर्थलाल महर्जन हस्ताक्षर गरेका हुन । समझदारी पश्चात इन्स्योरेन्सले ज्यापु समाज यल र सो संस्थासंग आवद्ध उद्योगी ब्यवसायी सदस्यहरुको निर्जिवन बीमा सम्वन्धि कार्य गर्न र बीमा सचेतना, बीमा जागरण तथा बीमा शिक्षा सञ्चालन गर्ने छ ।

सो अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका कर्मचारीहरुको र ज्यापु समाज यलका सदस्यहरुकोे समेत उपस्थिति रहेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा