• होमपेज
  • बीमा
  • यूनियन लाइफद्धारा ३७ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी

यूनियन लाइफद्धारा ३७ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी

  • आइतवार, असार १२, २०७९
यूनियन लाइफद्धारा ३७ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको छ । कम्पनीले सविन हुमागाईलाई मृत्यु वापतको ३७ लाख ९४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । उनले कम्पनीमा २०७६ कार्तिकमा बीमा गरेका थिए । उनको क्यान्सर रोगका कारण मृत्यु भएको हो । उनेले कम्पनीमा ३७ लाख बीमाङकको बीमा गरेका थिए । उनले ३ लाख ८७ हजार १४८ रुपैयाँ प्रिमियम तिरेका थिए ।

 

Facebook Comments

सम्बन्धित समाचार