• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयद्वारा रक्तदान कार्यक्रम

प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयद्वारा रक्तदान कार्यक्रम

  • आइतवार, असार १२, २०७९
प्रभु बैंकको गण्डकी प्रदेश कार्यालयद्वारा रक्तदान कार्यक्रम

प्रभु वैंकको गण्डकी प्रादेशिक कार्यालयको आयोजनामा शनिवार पोखरामा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी, क्षेत्रीय रक्तसंचार सेवा कास्कीको सहयोग तथा समन्वयमा पोखरा न्यूरोडस्थित प्रादेशिक कार्यालयको परिसरमा सम्पन्न उक्त कार्यक्रममा ७५ जनाले रक्तदान गरेको वैंकका गण्डकी प्रदेश प्रमुख राजु रानाले जानकारी दिए ।

रक्तदान कार्यक्रममा प्रभु वैंक लि। प्रमुख व्यवसायिक केन्द्र अधिकृत शान्ती शेरचन, क्षेत्रीय रक्तसंचार सेवाका वरिष्ठ प्राविधिक महेन्द्र केसी, राष्ट्र बैंक क्षेत्रीय कार्यालय पोखराका प्रमुख तथा निर्देशक डा.रामशरण खरेल, विभिन्न  वाणिज्य बैंकहरुका प्रदेश प्रमुख तथा प्रतिनिधि लगायत स्थानियको उपस्थिति रहेको थियो । वैंकले आगामी दिनहरुमा पनि प्रादेशिक तथा शाखा कार्यालयहरुबाट यस्तै सेवामूलक कार्यक्रम सञ्चालन गर्दै जाने वताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि