• होमपेज
  • वाणिज्य बैंक
  • एनएमबि बैंकका ग्राहकहरुलाई भाटभटेनीमा किनमेल गर्दा फाइदै फाइदा

एनएमबि बैंकका ग्राहकहरुलाई भाटभटेनीमा किनमेल गर्दा फाइदै फाइदा

  • बिहिबार, असार ९, २०७९
एनएमबि बैंकका ग्राहकहरुलाई भाटभटेनीमा किनमेल गर्दा फाइदै फाइदा

एनएमबि बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी इएनएमबी (ओम्नि च्यानल), भिसा डेबिट र क्रेडिट कार्डहरू मार्फत भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकहरूले १० प्रतिशत वा ५ सय क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ । यो योजना २६ जुन, २०२२ देखि सिमित अवधिको लागी प्रदेश ७ को धनगढी भाटभटेनीमा सञ्चालन हुँदैछ ।

एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको हो । यो अभियान मुख्यतया प्रदेश ७, धनगढीमा एनएमबि ग्राहकहरुलाई लक्षित गरी ल्याइएको हो । एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोवारहरुको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरु सञ्चालन गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार