• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बङ्गलादेश बैंकद्वारा साइकल स्ट्यान्ड निर्माणार्थ सहयोग

नेपाल बङ्गलादेश बैंकद्वारा साइकल स्ट्यान्ड निर्माणार्थ सहयोग

  • शुक्रबार, जेष्ठ २७, २०७९
नेपाल बङ्गलादेश बैंकद्वारा साइकल स्ट्यान्ड निर्माणार्थ सहयोग

नेपाल बङ्गलादेश बैंक कलकत्ता शाखाले कञ्चनपुर जिल्ला, बेलौरी नगरपालिका वडा न.०९ स्थित  श्री त्रिभुवन मा.वि. विद्यालय हाताभित्र बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत साइकल स्ट्यान्ड  निर्माण गरी विद्यालयका प्र.अ. हरिश प्रसाद ओझालाई हस्तान्तरण गरेको छ ।

विद्यालयका प्र.अ. हरिश प्रसाद  ओझाले बैंकलाई  धन्यवाद दिँदै आगामी दिनहरुमा बैंकसँग सहकार्य गरी विद्यार्थीहरुका लागि वित्तिय साक्षरता कार्यक्रम सञ्चाालन गर्ने बताए । उक्त कार्यक्रममा विद्यालयकासहायक प्र.अ. रामदत्त भट्टले बैँकले ग्रामीण क्षेत्रमा आफ्नो शाखा सञ्चालन गरी यस ठाउँका जनतालाई सरल र सहज ढङ्गबाट सेवा दिँदै सामाजिक कार्यमा हातेमालो गरेकोमा धन्यवाद दिँदै बैंकको प्रगतिको शुभकामना दिए ।

यसअघि पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बेलौरी नगरपालिका वडा न.८मा रहेकोश्री जनज्योति मा.वि.का विद्यार्थीहरुलाई झोला वितरण गरेको थियो भने बेलौरी नगरपालिका वडा न.०८ मा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि