• होमपेज
  • वाणिज्य बैंक
  • ग्लोबल आइएमई बैंकले लाजिम्पाटमा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै

ग्लोबल आइएमई बैंकले लाजिम्पाटमा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै

  • शुक्रबार, जेष्ठ २७, २०७९
ग्लोबल आइएमई बैंकले लाजिम्पाटमा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन बनाउँदै

ग्लोबल आइएमई बैंकले काठमाडौंको लाजिम्पाट उत्तरढोकामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय स्थापना गर्ने भएको छ। भवन निर्माणका लागि डिजाइन सम्झौता गरेको छ।

नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चर, मेकानिकल, विद्मुतीय इन्जिनियरिङ्ग लगायत दिगो डिजाइनका लागि डिल्लीबजारको आर्किप्लान एसबीटीसँग सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबीटीका प्रमुख आर्किटेक्ट संजयबहादुर थापाले हस्ताक्षर गरे।

बैंकको २ सय ८८ शाखा र २ सय ७५ एटीएम छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि