• होमपेज
  • वाणिज्य बैंक
  • एभरेष्ट बैंकको शाखा थिमी र काँडाघारीमा खुल्यो, शाखा सञ्जाल देशभर ११२ पुग्यो

एभरेष्ट बैंकको शाखा थिमी र काँडाघारीमा खुल्यो, शाखा सञ्जाल देशभर ११२ पुग्यो

  • शुक्रबार, चैत्र ४, २०७८
एभरेष्ट बैंकको शाखा थिमी र काँडाघारीमा खुल्यो, शाखा सञ्जाल देशभर ११२ पुग्यो

एभरेष्ट बैंकले भक्तपुरको थिमी र काठमाडौंको काँडाघारीमा नयाँ शाखाहरु खोलेको छ।

थिमी शाखाको उद्घाटन एभरेष्ट बैंकका संचालक नबी भक्त श्रेष्ठ र थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले संयुक्त रुपमा गरेका छन्।

त्यसैगरी, काँडाघारी शाखाको उद्घाटन बैंकका संचालक श्रेष्ठ र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले संयुक्त रुपमा गरेको बैंकले जनाएको छ।

बैंकमा हालसम्म करिब १२ लाख ग्राहकहरु रहेका छन्। बैंकले देशभरका ११२ शाखा संजाल, प्रादेशिक कार्यालय, १४५ एटीएमबाट वित्तीय सेवा दिँदै आएको छ। बैंकले सरकारको राजस्व संकलन गर्न ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा