• होमपेज
  • वाणिज्य बैंक
  • मेगा बैंकको २०४औं शाखा काठमाडौंको कुलेश्वरमा

मेगा बैंकको २०४औं शाखा काठमाडौंको कुलेश्वरमा

  • आइतवार, फाल्गुन २९, २०७८
मेगा बैंकको २०४औं शाखा काठमाडौंको कुलेश्वरमा

मेगा बैंक लिमिटेडले नयाँ शाखा सञ्चालनमा ल्याएको छ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कुलेश्वरमा नयाँ शाखा विस्तार गरेको हो ।  मेगा बैंकले बागमती प्रदेश काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर १४ कुलेश्वरमा आइतबार देखि सञ्चालनमा ल्याएको नयाँ शाखा २०४औं शाखा हो । बैंकले यसै आर्थिक वर्षमा १७ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।

Facebook Comments

सम्बन्धित समाचार