• होमपेज
  • बीमा
  • सूर्या लाइफको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

सूर्या लाइफको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

  • आइतवार, फाल्गुन १५, २०७८
सूर्या लाइफको अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीकोे अत्तरिया शाखाले अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काको प्रमुख अतिथ्यमा उद्धघाटन भएको कार्यक्रमको शाखा प्रमुख नरेश भट्टले संचालन हुन् ।

कार्यक्रम नमस्ते पार्टीप्यालेस अत्तरियाको सभाहलमा संचालन भएको थियो। उक्त कार्यक्रममा १३५ जना भन्दा बढि अभिकर्ताहरुको सहभागीता रहेको कार्यक्रमका शाखा प्रमुख नरेश भट्टले जानकारी दिए ।

साथै कार्यक्रममा अर्धबार्षिक रुपमा शाखामा उत्कृष्ट ब्यावसाय गर्ने अभिकर्ता हरुलाइ सम्मान गरिएको थियो ।

कम्पनीका सिइओ पवन कुमार खड्काले बीमा क्षेत्र युवा हरुका लागी राम्रो ष्लेट फर्म भएको र चाहे जती आम्दानी गर्न सकिने स्वतन्त्र पेशा भएको र देशका दुरदराज सम्म बीमाको पहुँच पुर्याउनमा अभिकर्ता हरुको ठुलो भुमिका रहेको बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार