• होमपेज
  • प्रविधि
  • हरेक आइतबार दराज एपमा आइएमई पेमार्फत् भुक्तानी गर्दा १०% छुट पाइने

हरेक आइतबार दराज एपमा आइएमई पेमार्फत् भुक्तानी गर्दा १०% छुट पाइने

  • आइतवार, फाल्गुन १५, २०७८
हरेक आइतबार दराज एपमा आइएमई पेमार्फत् भुक्तानी गर्दा १०% छुट पाइने

आइएमई पे र दराजबीच भुक्तानी सम्बनधी सम्झौता भएको छ । सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ । जसअनुसार आइएमई पेमार्फत् भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट वा ३५० र ५०० रुपैयाँसम्मको रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि