• होमपेज
  • बीमा
  • एशियन लाइफद्धारा ४१ लाख १३ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

एशियन लाइफद्धारा ४१ लाख १३ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

  • बुधबार, फाल्गुन ११, २०७८
एशियन लाइफद्धारा ४१ लाख १३ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय भिम प्रसाद पौडलका बुबालाई मृत्यु दावी भूक्तानी रकम प्रदान गरेको छ । बिर्तामोड शाखा प्रमुख दुर्गा प्रसाद निरौला र भद्रपुर उपशाखा प्रमुख खेमराज दाहालले भिम प्रसाद पौडेलका बुबा कृष्ण प्रसाद पौडेललाई रकम हस्तानतरण गरेका हुन् ।

२०७७ असोजमा स्व भिम प्रसाद पौडेलले भद्रपुर उपशाखामा २० लाख रुपैयाँको एशियन बार्षिक धनलाभ पोलिसि लिएका थिए । उनले प्रचम बीमा शुल्क र नविकरण शुल्क बापत १ लाख ८४ हजार ६ सय रुपैयाँ बुझाएका थिए ।

२०७८ मंसिर २० गते मेचि राजमार्गको चारआलि बुधवारे सडकखण्डमा पौडेलले चलाएको मोटरसाईकल दुर्घटनामा परी उनको मृत्यु भएको थियो । उनका बुबा कृष्ण प्रसाद पौडेललाई ४१ लाख १३ हजार ६९९ रुपैयाँको चेक हस्तानतरण गरिएको एशियन लाइफ इन्स्योरेन्स भद्रपुर उपशाखाले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा