• होमपेज
  • वाणिज्य बैंक
  • अनुज र मनिष, कामु सीईओमा खनाल

अनुज र मनिष, कामु सीईओमा खनाल

  • मङ्लबार, माघ २५, २०७८
अनुज र मनिष, कामु सीईओमा खनाल

कुमारी बैंकको सीईओ अनुजमणी तिम्सेनाले राजिनामा दिएका छन् । सोमबार साँझ बसेको संचालक समितिको बैंठकमा कामु सीईओ रहेका तिम्सेना र डेपुटी सीईओ रहेका मनिष तिम्सेनालाई मोटो भिआरएसमा विदा गरेको हो ।

संचालक समितिले भिआरएस स्किम ल्याएको त्यसमा आफुले अप्लाइ गरेको अनुजमणी तिम्सेनाले बताए । बैंक संचालक समिति बैठकले कायम मुकायम सीईओको म्मिेवारी रामचन्द्र खनाललाई दिएको छ ।

संचालक समितिले भिआरएस स्किम ल्याएको त्यसमा आफुले अप्लाइ गरेको अनुजमणी तिम्सेनाले बताए । बैंक संचालक समिति बैठकले कायम मुकायम सीईओको म्मिेवारी रामचन्द्र खनाललाई दिएको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले बैंकको सिईओमा अर्को निर्णय नभएसम्मका लागि खनाललाई नियुक्त गर्ने निर्णय गरेको हो ।This image has an empty alt attribute; its file name is 0

 

Facebook Comments

सम्बन्धित समाचार