• होमपेज
  • अर्थ/वाणिज्य
  • कुमारी बैंक र लक्ष्मी लघुवित्तको बोनस शेयर सुचिकृत

कुमारी बैंक र लक्ष्मी लघुवित्तको बोनस शेयर सुचिकृत

  • सोमवार, पुस २६, २०७८
कुमारी बैंक र लक्ष्मी लघुवित्तको बोनस शेयर सुचिकृत

कुमारी बैंक र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लक्ष्मी बैंकको ८३ लाख २७ हजार ८४ दशमलव ९० कित्ता र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ९० कित्ता बोनस शेयर आइतवार सुचिकृत भएको हो ।

सोमवारदेखि कारोबारयोग्य भएको यी शेयर सम्बन्धीत शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न पाउनेछन् । कुमारी बैंकले कात्तिक १६ गते पारित गरेको ६ प्रतिशत बोनस शेयर र लक्ष्मी लघुवित्तले मंसिर १० गते पारित गरेको २० प्रतिशत बोनस शेयर सुचिकृत गराएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि