• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंकद्धारा सल्यानका दार्मामा दिगो बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकद्धारा सल्यानका दार्मामा दिगो बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • मङ्लबार, कार्तिक ३०, २०७८
नबिल बैंकद्धारा सल्यानका दार्मामा दिगो बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नबिल बैंकले सल्यानका दार्मामा दिगो बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउञपालिकासगं दिगा बैंकिह् अन्र्तगत उधमशीलता विकास र वित्तीय पहुञचको लागि समझदारी समेत गरेका छ ।
दार्मा गाउपालिकामा नबिल बैंकका तर्फबाट नबिल दिगा बैंकिह्का प्रबन्धक लिला प्रसाद आझा र गाउञपालिकाका तर्फबाट अध्यक्ष निम बहादुर के.सीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

उक्त साझेदारी मार्फत गाञउपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई गाञउपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय संसद माननीय टेक बहादुर बस्नेतका उपस्थिती थिया । उक्त कार्यक्रममा बाल्दै माननीय बस्नेतले बैंक तथा वित्तीय सस्थाले उपलब्ध गराउने सेवा सुविधाका सहि रुपमा सदुपयाग गर्ने हा भने त्यसले सामाजिक रुपान्तरणमा ठुला फड्का मार्ने बताउनु भया ।

कार्यक्रममा बाल्दै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गापी पाण्डेले यस सम्झौताले दार्मा गाउञपालिकामा स्वराजगारी र उद्यमशीलता विकास गर्ने बताउनु भया । त्यस्तै दार्मा गाउञपालिकाका अध्यक्ष निम बहादुर के.सी.ले नबिल बैंकका दिगा बैंकिह्ले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलिया बनाउने र देशका श्रम भारत लगायत खाडी मुलुक पलायनको क्रमलाई न्यूनिकरण गर्न सहयोग पुर्‍याउने अपेक्षा गर्दैे वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्‍याई गाउञपालिकाको विकासमा सहयाग गर्न सबैलाई आग्रह गर्नुभया । कार्यक्रममा गाउञपालिका उपाध्यक्ष टिका शर्मा वली, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्का, स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउपालिकाबासीहरुका उल्लेख्य उपस्थिती थिया ।

नबिल बैंकले गत असार १५ गते धान दिवशका दिन नबिल दिगा बैंकिह्का सुरुवात गरेका हा । सरकारका दिगा विकासका लक्ष्यलाई सघाउन नबिल बैंकले दिगा बैंकिह् कार्यक्रम सार्वजानिक गरेका हा । कार्यक्रम अन्र्तगत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेका छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रका व्यवसायिकरण र उद्यमशिलता विकासका लागि ल्याएका या कार्यक्रम १७ वटा दुर्गम शाखाहरुबाट शुरुवात गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएका छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि