नबिल बैंकले सल्यानका दार्मामा दिगो बैंकिङ्ग तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेका छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउञपालिकासगं दिगा बैंकिह् अन्र्तगत उधमशीलता विकास र वित्तीय पहुञचको लागि समझदारी समेत गरेका छ ।
दार्मा गाउपालिकामा नबिल बैंकका तर्फबाट नबिल दिगा बैंकिह्का प्रबन्धक लिला प्रसाद आझा र गाउञपालिकाका तर्फबाट अध्यक्ष निम बहादुर के.सीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
उक्त साझेदारी मार्फत गाञउपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई गाञउपालिकाको सिफारीसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र तेस्ता कार्यक्रम/तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय संसद माननीय टेक बहादुर बस्नेतका उपस्थिती थिया । उक्त कार्यक्रममा बाल्दै माननीय बस्नेतले बैंक तथा वित्तीय सस्थाले उपलब्ध गराउने सेवा सुविधाका सहि रुपमा सदुपयाग गर्ने हा भने त्यसले सामाजिक रुपान्तरणमा ठुला फड्का मार्ने बताउनु भया ।
कार्यक्रममा बाल्दै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गापी पाण्डेले यस सम्झौताले दार्मा गाउञपालिकामा स्वराजगारी र उद्यमशीलता विकास गर्ने बताउनु भया । त्यस्तै दार्मा गाउञपालिकाका अध्यक्ष निम बहादुर के.सी.ले नबिल बैंकका दिगा बैंकिह्ले निम्न वर्गिय किसान तथा उद्यमीलाई बलिया बनाउने र देशका श्रम भारत लगायत खाडी मुलुक पलायनको क्रमलाई न्यूनिकरण गर्न सहयोग पुर्याउने अपेक्षा गर्दैे वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याई गाउञपालिकाको विकासमा सहयाग गर्न सबैलाई आग्रह गर्नुभया । कार्यक्रममा गाउञपालिका उपाध्यक्ष टिका शर्मा वली, निमित्त प्रमुख प्रशासकिय अधिकृत अमृत खड्का, स्थानिय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउपालिकाबासीहरुका उल्लेख्य उपस्थिती थिया ।
नबिल बैंकले गत असार १५ गते धान दिवशका दिन नबिल दिगा बैंकिह्का सुरुवात गरेका हा । सरकारका दिगा विकासका लक्ष्यलाई सघाउन नबिल बैंकले दिगा बैंकिह् कार्यक्रम सार्वजानिक गरेका हा । कार्यक्रम अन्र्तगत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेका छ । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषि क्षेत्रका व्यवसायिकरण र उद्यमशिलता विकासका लागि ल्याएका या कार्यक्रम १७ वटा दुर्गम शाखाहरुबाट शुरुवात गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएका छ ।