• होमपेज
  • वाणिज्य बैंक
  • माछापुछ्रे बैंकले ल्यायो एमबीएल कार्डलेस विथड्रल

माछापुछ्रे बैंकले ल्यायो एमबीएल कार्डलेस विथड्रल

  • आइतवार, कार्तिक २८, २०७८
माछापुछ्रे बैंकले ल्यायो एमबीएल कार्डलेस विथड्रल

माछापुछ्रे बैकले डिजिटल बैंकिङ्ग सुविधाहरुलाई हरेक तह र तप्कासम्म पुर्याउने उद्देश्यले एमबीएल कार्डलेस विथड्रल सेवा बैंकले सञ्चालनमा ल्याएको हो ।

हाल डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम झिक्दै आएका हाम्रा ग्राहकले अब सहजै मोबाइल बैंकिङ सेवा उपयोग गरी कार्डलेस विथड्रल अप्सन गएर बैंकको एटीएमबाट नगद झिक्न सकिनेछ ।

यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राखी कारोबार गर्न बैंकले आफ्ना ग्राहकहरूलाई अनुरोध समेत बैंकको छ

Facebook Comments

सम्बन्धित समाचार