• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बंगलादेश बैंकको साधारणसभा मंसिर २ गते

नेपाल बंगलादेश बैंकको साधारणसभा मंसिर २ गते

  • बुधबार, कार्तिक १०, २०७८
नेपाल बंगलादेश बैंकको साधारणसभा मंसिर २ गते

नेपाल बंगलादेश बैंक (एनबी) ले लाभांश पारितको एजेण्डासहित साधारणसभा डाकेको छ। बैंकले मंसिर २ गतेका लागि साधारणसभा डाकेको हो।

बैंकको साधारणसभाले साढे १५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्ने छ। बैंकले १२ प्रतिशत बोन सेयर र बाँकी साढे ३ प्रतिशत नगद लाभांश दिने कम्पनीले घोषणा गरेको छ। बैंकले घोषणा गरेको लाभांश पाँच वर्षयताकै उच्च हो।

बैंकले पछिल्लो १० वर्षमा ३३ प्रतिशतसम्म लाभांश दिएको छ। बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ छ। बैंकको जगेडा कोषमा ६ अर्ब ३६ करोड रुपैयाँ छ। बैंकले गत आर्थिक वर्ष एक अर्ब ४५ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।

सभाले संस्थापकबाट तीन र सर्वसाधारणबाट ३ गरी ६ जना नयाँ सञ्चालक चयन गर्ने छ। बैंकको साधारणसभामा मर्जर तथा प्राप्ति सम्बन्धि कुनै पनि एजेण्डा छैन।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि