• होमपेज
  • बीमा
  • एलआईसी नेपालले बीमित पौडेलको परिवारलाई दियो २८ लाख ३० हजार मृत्यु दाबी रकम

एलआईसी नेपालले बीमित पौडेलको परिवारलाई दियो २८ लाख ३० हजार मृत्यु दाबी रकम

  • मङ्लबार, भदौ २२, २०७८
एलआईसी नेपालले बीमित पौडेलको परिवारलाई दियो २८ लाख ३० हजार मृत्यु दाबी रकम

एलआईसी नेपालको कोहलपुर शाखाले बीमित घनश्याम पौडेलको परिवारलाई २८ लाख ३० हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कोहलपुर शाखाका प्रमुख सूर्य बहादुर बुढाथोकीले मृतकको श्रीमती बसन्ता बोहरालाई उनकै घरमा गएर चेक हस्तान्तरण गरेका हुन् ।

बीमित पौडेलको २०७८ जेठ ६ गते कोभिड १९ का कारण मृत्यु भएको थियो । उनले २०७६ भदौ ११ गते १५ वर्ष अवधिको २५ लाख रुपैयाँ बीमाङ्कको सावधिक जीवन बीमा योजना खरिद गरेका थिए । यस अवधिमा मृतक पौडेलले २ किस्ता बापत तीन लाख ३८ हजार ७५० रुपैयाँ बीमा शुल्क भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

बीमितको परिवारले अहिलेसम्म भुक्तानी भएको बीमा शुल्क, बोनस र बीमाङ्क सहित २८ लाख ३० हजार रुपैयाँ प्राप्त गरेका छन्  । दाबी भुक्तानी कार्यक्रममा कम्पनीका कर्मचारी, अभिकर्ता तथा मृतकको परिवारका अन्य सदस्यहरुको सहभागिता थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि