• होमपेज
  • बीमा
  • सानिमा लाइफद्धारा २० लााख ४५ हजार मृत्यु दाबी भुक्तानी

सानिमा लाइफद्धारा २० लााख ४५ हजार मृत्यु दाबी भुक्तानी

  • शुक्रबार, भदौ १८, २०७८
सानिमा लाइफद्धारा २० लााख ४५ हजार मृत्यु दाबी भुक्तानी

 सानिमा लाइफ इन्स्यारेन्स कम्पनी महेन्द्रनगर शाखाले मृतकका परिवारलाई मृत्यु दाबी भुक्तानी रकम प्रदान गरेको छ । कम्पनीले वेदकोट नगरपालिका ०५ का स्व राजेन्द्र डगौराका श्रीमती माया कुमारि चौधरीलाई भुक्तानी वापतको २० लाख ४५ हजार रुपैयाँ प्रदान गरेको जनाएको छ ।

प्रदेश प्रमुख गणेश प्रसाद उप्रेती अध्यक्षतामा कार्यक्रम गरी रकम हस्तान्तरण गरेको हो । जीवन बीमाको मेरुदण्ड चाडो मित्यु दाबी भुक्तानी भएकोले कम्पनीले छिटो छरितो मृतु दाबि भुक्तानी गर्ने गरेको र बिमित लाइ स्तरीय तथा सर्बसुलभ सेवा प्रदान गर्ने नेपाल को अग्रिम कम्पनी भएको प्रदेश प्रमुख गणेश प्रसाद उप्रेतीले जानकारी दिए ।

उक्त कार्यक्रममा महेन्द्रनगर शाखाका शाखा प्रबन्धक रोशन भट्ट ,बजार अधिकारी गणेशराज जोशी वडा सदस्य जय बहादुर कुवर वरिष्ठ एजेन्सी मेनेजर अम्बा दत्त जोशी वरिष्ठ एजेन्सी मेनेजर बिरेन्द्र सिंह बोहरा वरिष्ठ एजेन्सी मेनेजर गोपि सिंह साउद वरिष्ठ एजेन्सी मेनेजर चित्र देब भट्ट , वरिष्ठ एजेन्सी मेनेजर हिक्मत सिंह रावल एजेन्सी मेनेजर धना धामी , लगायतका स्थानीयहरुको सहभागी थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि