• होमपेज
  • विकास बैंक
  • सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिम चोकमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिम चोकमा

  • शुक्रबार, भदौ १८, २०७८
सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिम चोकमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो ९६ औं शाखा चितवनको भरतपुरस्थित हाकिम चोकमा संचालनमा ल्याएको छ । बैंकले बिहीबार उक्त नयाँ शाखा संचालनमा ल्याएको हो ।

हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सुविधा पुग्ने विश्वास बैंकले लिएको छ । योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ ।

Facebook Comments

सम्बन्धित समाचार