• होमपेज
  • बीमा
  • सन नेपाल लाइफको प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

सन नेपाल लाइफको प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

  • मङ्लबार, साउन २६, २०७८
सन नेपाल लाइफको प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

साधारण सभाले प्रिमियम मुल्यमा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।  साथै, सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एनएफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गरी पारित भएको छ ।

त्यसैगरी सभाले स्वतन्त्र विज्ञ संचालमा नितु कयाललाई नियुक्त गरेको छ ।हालसम्म कम्पनीले देशभरका २० वटा शाखा कार्यालय तथा १०८ वटा उपशाखा कार्यालयमार्फत आफ्ना बीमितहरुलाई सरल, सहज र उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन

एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !

एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)