• होमपेज
  • बीमा
  • आईएमई लाइफमा बीमा गरेको दुई वर्षमै खड्काको मृत्यु, एक करोड भुक्तानी

आईएमई लाइफमा बीमा गरेको दुई वर्षमै खड्काको मृत्यु, एक करोड भुक्तानी

  • बिहिबार, साउन २१, २०७८
आईएमई लाइफमा बीमा गरेको दुई वर्षमै खड्काको मृत्यु, एक करोड भुक्तानी

आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको दुई वर्षमै मृत्यु भएको एक परिवारलाई बिमांक रकम भुक्तानी गरेको छ । कम्पनीले बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमांक रकम बराबरको रकम भुक्तानी गरेको हो ।

उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक क्रार्यक्रम माझ बीमितकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गरेका हुन् ।

उक्त क्रार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्युनभन्दा न्युन आयसोत्र भएका समूहमा पहुँचका लागि कटिबद्ध रहेको जानकारी दिए ।

खड्काले कम्पनीको प्रदेश १ को शाखा कार्यालय गाईघाटबाट मिति २०७६ असार ३१ मा जीवन बीमा गरेका थिए । खड्काको २०७८ असार १५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)